




मरो गाउु पोखरा देखी २५ किलो मीटर वस्टे म राहेको सानो र सुन्देर गा बी स हो ढिकुर पोखरी गा बी स । तेसै को नजीकै छ सानो मरो गाउु रायले जुन ठाउँ देखी तल पोखर को सुन्दर द्रिस निलो र शान्ता फेव ताल हरीयली बन जंगल छ भने माथि तिर सुन्दर र च।दी जस्तो हिमाल छ गाउुले पार को टस ठाउँ मा अरु पनि छन रमदय स्थान हरू
कसैलाइ बाध्य पनि होइन नाही पनि भनिन जे भन्यौ त्यो नै माने धोका पनि दिन जानिन ।
कसैलाइ बाध्य पनि होइन नाही पनि भनिन जे भन्यौ त्यो नै माने धोका पनि दिन जानिन ।
कसैले माया गछौ भन्दा गदिर्न पनि भनिन ।
कसैलाइ मलाइ माया गर भनि कर पनि गरीन ।
के गरू होइन दोश गल्ति कसैको पनि ।
तर महिले पनि गरेको होइन जानि जानि।।
त्यस बेला म बाध्यतामा परे प्रेम पनि गरे ।
के गरू म पनि नचिताएको बाटो मा आफै भरे।।
निष्ठूरीको पनि मनै हो । गइ धोका दिएर मलाइ ।
माया दिन नसक्नेले किन सपना देखाइ खै ।।
दलित माथी गरीब म थिएन मेरो बोल्ने कोही ।
कुनै गल्ति नभइ रूदै बस्नु पर्छ किन मलाइ ।।
कृष्ण प्रसाद मरासीनी-
कृष्ण प्रसाद मरासीनी-
पोखरा
१ सिम्पनी बगर
हाल दोह कतार
फोन नम्बर ००९७४-६६०४११९
http://marasenikrishna-nepal.blogspot.com/
ردحذف